२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

डोल्पाको काइके गाउँपालिकाका अध्यक्ष निर्विरोध निर्वाचित

डोल्पाको काइके गाउँपालिकाका अध्यक्ष निर्विरोध निर्वाचित

2.7K
Shares

डोल्पा – डोल्पाको काइके गाउँपालिकाको अध्यक्षमा नेकपा एकीकृत समाजवादीका अंगत कुमार राना निर्विरोध निर्वाचित भएका छन् ।
जिल्ला निर्वाचन अधिकारी राम बहादुर सार्कीका अनुसार उपाध्यक्षमा काँग्रेसका निमा बुढाका साथै सबै वडा अध्यक्ष निर्विरोध निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij