२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

उपकार लघुवित्तको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट नियुक्त

उपकार लघुवित्तको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट नियुक्त

3.2K
Shares

काठमाडौं – उपकार लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग नियुक्त भएको छ । लघुवित्तले बैशाख ९ गतेदेखि लागू हुने गरी एसबिआई मर्चेण्टलाई रजिष्ट्रारको रुपमा नियुक्त गरेको हो ।

यससँगै, अब उपकार लघुवित्तको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कामहरु एसबिआई मर्चेण्ट मार्फत हुने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij