२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यस्तो छ काँग्रेसको घोषणापत्र (पूर्णपाठसहित)

यस्तो छ काँग्रेसको घोषणापत्र (पूर्णपाठसहित)

1.6K
Shares

काठमाडौं – नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ को लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले ‘नेपाली कांग्रेसको संकल्प’ सार्वजनिक गरेका छन् ।

सबल स्थानीय सरकार : समुन्नत गाउँ, समुन्नत नगर’ नारा दिइएको संकल्पमा काँग्रेसले शिक्षा, स्वास्थ्य, प्राकृतिक स्रोत, वातावरण, सेवा प्रवाह, स्थानीय पूर्वाधार, कृषि, रोजगारी, उद्यमलगायतमा जोड दिएको छ ।

https://drive.google.com/file/d/1DyfkpYDTw2fRcooXSklXtrRwCA7MqidF/view

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij