काठमाडौं – नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । एमालेले शुक्रबार ललितपुरको च्यासलमा रहेको आफ्नो मुख्यालयबाट वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको हो ।
पार्टीले शुक्रबार नै ७५३ स्थानीय तहमा प्रतिबद्धतापत्र सार्वजनिक गरेको एमालेले जानकारी दिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij