नुवाकोट- बैशाख ३० हुने स्थानिय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले शिवपुरी गाउँपालिकाको अध्यक्षमा मीन बहादुर तामाङलाई सिफारिस गरेको छ । पालिका कमिटीको बैठकले सर्वसम्मत उनको नाम सिफारिस गरेको हो । उनी पालिकाका पार्टी अध्यक्ष समेत हुन ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij