२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल एसबिआई बैंकको स्वतन्त्र सञ्चालकमा डा. गोपाल प्रसाद भट्ट नियुक्त

नेपाल एसबिआई बैंकको स्वतन्त्र सञ्चालकमा डा. गोपाल प्रसाद भट्ट नियुक्त

3.1K
Shares

काठमाडौं -नेपाल एसबिआई बैंकले स्वतन्त्र सञ्चालक पदमा डा. गोपाल प्रसाद भट्टलाई नियुक्त गरेको छ । कम्पनीको चैत ३० गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा आगामी ४ वर्षका लागि नियुक्त गरेको नेप्से मार्फत जानकारी गराएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij