२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गोबिन्द बन्दी कानुनमन्त्रीमा नियुक्त

गोबिन्द बन्दी कानुनमन्त्रीमा नियुक्त

2.7K
Shares

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता गोविन्द बन्दीलाई कानुनमन्त्री नियुक्त गरेका छन । देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता गोविन्द बन्दी (गोविन्दप्रसाद शर्मा कोइराला) कानुन, न्याय तथा संसदीय मामिलामन्त्री  मन्त्री नियुक्त गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij