२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बीमा कम्पनीहरूको चुक्ता पूँजी वृद्धि

बीमा कम्पनीहरूको चुक्ता पूँजी वृद्धि

3.4K
Shares

काठमाडौं – बीमा समितिले जीबन र निर्जीबन बीमा कम्पनीको चुक्ता पुँजी वृद्धि गर्ने निर्णय गरेको छ ।

समितिले जीबन बीमा कम्पनीहरूले न्युनतम ५ अर्ब रुपैयाँ र निर्जीबन बीमा कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्या उनु पर्ने निर्णय गरेको हो ।

यस अघिको जीवन बीमा कम्पनीको चुक्ता पूुँजी २ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ पुर्‍याउनु पर्ने व्यवस्था थियो । यो निर्णयपछि कम्पनीहरूले पूँजी बढाउन हकप्रद शेयर जारी गर्ने देखि एफपीओ जारी गर्ने सम्मका निर्णय लिनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij