२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

काठमाडौंमा पढिरहेका मोफसलका विद्यार्थीलाई निःशुल्क विद्युतीय चुल्हो

काठमाडौंमा पढिरहेका मोफसलका विद्यार्थीलाई निःशुल्क विद्युतीय चुल्हो

3.5K
Shares

काठमाडौं – काठमाडौंमा भाडामा बसेर स्नातक र स्नातकोत्तर अध्ययन गरिरहेका उपत्यकाबाहिरका विद्यार्थीलाई निःशुल्क विद्युतीय (इन्डक्सन) चुल्हो वितरण गर्ने भएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले विभिन्न परियोजनामा भएको टेन्डरपछि बचत भएको बजेटलाई उपयोग गर्ने गरी यस्तो योजना ल्याएको हो ।

एलपिजि ग्याँसको मूल्य बढेसँगै स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीलाई वैकल्पिक उर्जा प्रवर्धन केन्द्रले चुल्हो वितरण गर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij