२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

3.4K
Shares

काठमाडौं– नेपाली बजारमा सुन तोलामा ९८ हजार रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ९९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार तोलामा ९८ हजार रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजाबी सुन तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यस्तै शुक्रबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बिहीबार तोलामा १३५५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार घटेर १३३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि हुँदा नेपालमा पनि स्वाभाविक रुपमा त्यसको असर देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij