२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एमसिसिको विपक्षमा मतदान गर्न इश्वर पोखरेललाई ज्ञापनपत्र

एमसिसिको विपक्षमा मतदान गर्न इश्वर पोखरेललाई ज्ञापनपत्र

2.9K
Shares

काठमाडौं– काठमाडौं क्षेत्र नं. ५ का स्थानियले क्षेत्र नं. ५ का सांसद एंव पूर्वउपप्रधानमन्त्री इश्वर पोखरेलाई एमसिसिको विपक्षमा मतदान गर्न अनुरोधसहितको ज्ञापनपत्र बुझाएको छ ।

मंगलबार विहान राप्रपा टोखा ४ का वडा अध्यक्ष रामप्रसाद उपाध्यायको नेतृत्वमा एक टोलीले ८ बुदे ज्ञापन पत्र बुझाएका हुन । उक्त टोलीमा राप्रपा युवा नेता सुदर्शन थापा लगायत उपस्थित रहेका थिए।

 

आफ्नो क्षेत्रका नेतालाई एमसिसिको विपक्षमा मतदान गर्न दवाव पुगोस भनेर ज्ञापन पत्र बुझाएको राप्रपा नेता सुदर्शन थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij