२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गायक केशवराज अवस्थीको ‘झुपडी’ सार्वजनिक

गायक केशवराज अवस्थीको ‘झुपडी’ सार्वजनिक

2.9K
Shares

काठमाडौं  – गायक केशव राज अवस्थी  शिरिषको स्वरमा रहेको ”झुपडी“गीतको भिडियो सार्वजनिक  भएको छ । परदेशमा रहेको छोरो र आमा विचको प्रेमको भावलाई गीतमा समेटिएको छ । आमाको मुहारमा खुशी ल्याउनको लागी परिवारको मायाबाट टाडा भएका पिडालाई गीतमा ब्यक्त गरिएको छ । देव बोहराको शब्द तथा रमेश विश्वासको संगीत गीतमा रहेको छ । कृष्ण बावुको छायाँकन , सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । झुपडि गीतको भिडियोमा देव बोहरा र सन्ध्या बिसिको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij