२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुन प्रतितोला १५ सयले बढ्यो

सुन प्रतितोला १५ सयले बढ्यो

2.6K
Shares

काठमाडौं – आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार दिन सुनको मूल्य तोलामा एकै दिन १५०० सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ ।
शुक्रबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छापावल सुनको मूल्य आज ९५ हजार पाँच सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको मूल्य ९५ हजार रुपैयाँ पुगेको छ । चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १३ सय रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij