२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपालका लागि नेपाली पार्टीका विभागीय प्रमुख राप्रपामा प्रवेश

नेपालका लागि नेपाली पार्टीका विभागीय प्रमुख राप्रपामा प्रवेश

2.5K
Shares

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीमा पछिल्लो समय अन्य विभिन्न पार्टी परित्याग गरी प्रवेश गर्ने लहर चलेको छ । आज धापासी माविमा आयोजिक एक कार्यक्रमका विच नेपालका लागि नेपाली पार्टीको जेष्ठ नागरिक विभाग प्रमुख हरिशरण लुइँटेल राप्रपा प्रवेश गरेका छन् । उनी काठमाडौं टोखा ६ निवासी हुन ।
उनलाई केन्द्रीय महामन्त्री डा.धवल शम्शेर राणाले राप्रपामा स्वागत गरेका थिए । राप्रपाका युवा नेता सुर्दशन थापाको पहलमा उनी राप्रपा प्रवेश गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij