२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रेस चौतारीको महाधिवेशन स्थगित

प्रेस चौतारीको महाधिवेशन स्थगित

2.4K
Shares

काठमाडौं – एमाले निकट प्रेस चौतारी नेपालको पोखरामा यही माघ २२–२३ गते हुने भनिएको नवौँ राष्ट्रिय महाधिवेशन स्थगन भएको छ । कोरोनाको कारण देखाउँदै महाधिवेशन स्थगित गरिएको हो ।

गत पुस १२–१३ गते लुम्बिनीमा सम्पन्न केन्द्रीय कमिटी बैठकबाट निर्णय गरी महाधिवेशनको तयारीमा जुटेको बेला मुलुकमा कोरोना सङ्क्रमण निकै बढदै गइरहेकाले सबै कार्यक्रम बन्द गरिएको चौतारीका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij