२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एकैदिन थपिए २,४४४ कोरोना संक्रमित

एकैदिन थपिए २,४४४ कोरोना संक्रमित

1.2K
Shares

काठमाडौं – पछिल्लो २४ घण्टामा दुई हजार ४४४ जनामा कोभिड – १९ संक्रमण देखिएको छ । पन्ध्र हजार ३३ नमुनाको परीक्षण गर्दा दुई हजार ४४४ जनामा संक्रमण पुष्टि भएको हो ।

आज १ जनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६०७ पुगेको छ । त्यस्तै आज ३१३ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij