२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त

नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त

1.1K
Shares

काठमाडौं – नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । राष्ट्र बैंकको कार्यकारी निर्देशक (विशिष्ट श्रेणी) डा. भट्टलाई आजदेखि लागू हुनेगरि नेपाल राष्ट्र बैंकको प्रवक्तामा तोकिएको हो ।

अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका डा. भट्ट बैंकको सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक थिए । यसअघि राष्ट्र बैंकको प्रवक्ता पदको जिम्मेवारी देवकुमार ढकालले सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij