२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

डिशहोमको नयाँ स्याटालाइट टेलिपोर्ट ललितपुरको डुकुछापमा स्थापना

डिशहोमको नयाँ स्याटालाइट टेलिपोर्ट ललितपुरको डुकुछापमा स्थापना

685
Shares

काठमाडौं- डिटिएच सेवा दिदै आएको डिशहोमले ललितपुरको डुकुछापमा स्याटालाइट टेलिपोर्ट स्थापना गरेको छ। छ्यासीकोट स्थित टेलिपोर्ट बाट आफ्नो सेवा दिदै आएको डिशहोमले वैकल्पिक प्रयोजनका लागि आफ्नो दोस्रो स्याटालाइट टेलिपोर्ट स्थापना गरेको हो ।

अव कुनै पनि प्राविधिक अथवा प्राकृतिक अवरोध आएमा आफ्नो सेवा अवरुद्ध नहोस् भन्नको लागि दोस्रो स्याटालाइट टेलिपोर्ट स्थापना गरेको हो ।

छ्यासीकोटमा रहेको डिशहोेमको स्टेशन मार्फत फाईवर केवलको माध्यम मार्फत डुकुछापमा स्थापना भएको स्याटालाइट टेलिपोर्ट सम्म पु¥याई डिशहोमका सम्पुर्ण टेलिभिजनका सिग्नल स्याटेलाईटमा अपलिंक गरि प्रशारण गर्ने क्षमता राख्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij