२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गीतकार लोकराज अधिकारीको ‘चिनी अमिलो’ सार्वजनिक (भिडियोसहित)

गीतकार लोकराज अधिकारीको ‘चिनी अमिलो’ सार्वजनिक (भिडियोसहित)

3.9K
Shares

काठमाडौं– गीतकार तथा संचारकर्मी लोकराज अधिकारीको शब्द सृजनामा चिनी अमिलो बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

गितमा गायक अलिफ खान र गायिका सुजाता केसीको स्वर रहेको छ । डान्सिङ प्याटन रहेको गितमा  श्यामश्वेत रसाईलीले मिक्सिङ ,राजेन्द्र बजगाईंको संगीत तथा एरेन्ज रहेको छ । अजय रेग्मीले छायांकन गरेको भिडियोलाई बिकाश दाहालले सम्पादन ,सन्तोष राज बाहकले कोरियोग्राफी गरेका छन । भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन । भिडियोमा सुधिर श्रेष्ठ र गीता ढुंगाना फिचर्ड छन ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij