२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटिजन्स बैंकको साधारणसभा कात्तिक १६ गते

सिटिजन्स बैंकको साधारणसभा कात्तिक १६ गते

970
Shares

काठमाडौं- सिटिजन्स बैंकले वार्षिक साधारणसभा कात्तिक १६ गते बोलाएको छ। बैंक सञ्चालक समितिले बोलाएको उक्त साधारणसभामा सेयरधनीलाई १६ प्रतिशत लाभांसको प्रस्ताव पेस हुने छ।

गत वर्षको नाफाबाट चुक्ता पूँजीको १२.९१ प्रतिशत सेयर र ३.०८९ प्रतिशत नगद लाभांश सञ्चालक समितिले प्रस्ताव गरेको छ। साधारणसभाले पारित गरेपछि यो लाभांश लागू हुने छर

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij