२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिप्रदीको सर्भिस सेन्टर कावासोतीमा

सिप्रदीको सर्भिस सेन्टर कावासोतीमा

1.2K
Shares

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक बितरक सिप्रदी टे«डिङ्ग प्रालिले नवलपुरको कावासोतीमा सर्भिस सेन्टर विस्तार गरेको छ।

उक्त दुर्गा एण्ड सन्स् अटोमोबाइल्स प्रालि सिप्रदीको ११ औँ सर्भिस सेन्टर हो। टाटा मोटर्स ग्राहक सेवाका नेपाल प्रतिनिधि सामान्य दास तथा एग्रिकल्चर एण्ड फरेस्ट कन्जरभेसन रिसर्च सेन्टर, हाई टेक
फिसरिज् एण्ड रिसर्च सेन्टरका अध्यक्ष मेघराज श्रेष्ठले सेन्टरको संयुक्त रुपमा उद्घाटन गरेका हुन्। उक्त सर्भिस सेन्टरबाट टाटा कमर्सियल गाडीका ग्राहकहरुले सर्भिस तथा मर्मत सम्बन्धी सेवा प्राप्त गर्न सक्छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij