२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल बैंकको एक्स्टेन्सन काउन्टर ललितपुर महानगरपालिकामा

नेपाल बैंकको एक्स्टेन्सन काउन्टर ललितपुर महानगरपालिकामा

1.2K
Shares

काठमाडौं – नेपाल बैंक लिमिटेडको एक्स्टेन्सन काउन्टर ललितपुर महानगरपालिका परिसरभित्र उद्घाटन गरिएको छ। काउन्टरको उद्घाटन गर्दै महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले ग्राहकको सेवामा मन जित्दै गएको नेपाल बैंकले महानगर भित्रै आएर सेवा दिन थालेकोमा आभार व्यक्त गरे।

‘अब बैंकले कृषि, महिला उद्यमशिलता लगायतको क्षेत्रमा रोजगार बढाउने तथा उत्पादनमुलक क्षेत्रमा लगानीका र नगरवासीहरुको आर्थिक उन्नतीमा हातेमालो गर्नुपर्छ,’ उनले भने।

उद्घाटन कार्यक्रममा एक्स्टेन्सन काउन्टर सञ्चालन र महानगरका २९ वटै वडाहरुबाट राजस्व संकलन गर्ने सम्बन्धी सम्झौतामा भएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij