२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रिद्धिसिद्धि सिमेन्टले पायो ४३ ग्रेडको गुणस्तर मापदण्ड

रिद्धिसिद्धि सिमेन्टले पायो ४३ ग्रेडको गुणस्तर मापदण्ड

615
Shares

काठमाडौं – रिद्धिसिद्धि सिमेन्टले ४३ ग्रेडको गुणस्तर मापदण्ड प्राप्त गरेको छ। ग्राहकहरुको गुणस्तरप्रतिको विश्वासलाई अझ मजबुत बनाउन प्रतिवद्ध रहेको सिमेन्टले जनाएको छ।
जसका लागि कम्पनीले गतवर्ष पनि ‘शिलान्यास रिद्धि सिद्धिसँग’कार्यक्रम ल्याएको थियो। कोभिड–१९ को महामारीका कारण उक्त कार्यक्रम स्थगित गरिएको थियो। परिस्थिति सामान्य भएपछि कम्पनीले उक्त योजना पुनः सुरु गरेको छ। योजनाको लाभ उठाउन कम्पनीमा सम्पर्क गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij