काठमाडौं – उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा नारायण अधिकारी नियुक्त भएका छन् । कम्पनीको असार २६ गतेको सञ्चालक समितिको बैठकले कम्पनी सचिबमा अधिकारीलाई नियुक्त गरेको हो । अधिकारी कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत समेत हुन ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij