२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कांग्रेस रामेछाप माकादुमको पहलमा माकादुममा स्वास्थ्य सामग्री वितरण

कांग्रेस रामेछाप माकादुमको पहलमा माकादुममा स्वास्थ्य सामग्री वितरण

1.9K
Shares

रामेछाप – नेपालमा कोरोना भाइरसको कारण जटिल भनिरहेको अवस्थामा नेपाली काँग्रेस गाँऊ एकाई समिति माकादुम, नेपाल तरुण दल माकादुम, रामेछाप काठमाडौं सम्पर्क समितिको पहलमा सुरक्षाकर्मी तथा स्वास्थ संस्थालाई स्वास्थ सामग्री सहयोग गरेको छ । मास्क, सेनिटाइजर, नर्मलबेड २ सेट, सिटामोल, मल्टीभिटामिन, अक्सोमिटर, थर्मोगन्, थरमोमिटर, पिपिई सेट, फेससिल्ड, निम्स,पञ्जा, लगायत स्वास्थ्य सामग्री खाँडादेवी गाउँपालिका वडा नं ६ स्थीत स्वास्थ्य चौकी माकादुम, ईप्रका खाँडादेवी र साबिक ९ वटा वडामा स्वास्थ्य सामग्री वितरण गरिएको तरुण दलका नेता कुशल खत्रीले जानकारी दिए ।


सहयोगीहरु :-

१, हर्कबहादुर खत्री रु. ४००० २, राजेश कुमार श्रेष्ठ रु.५००० ३, रामकृष्ण के.सी. रु. १७५०० ४, सौरभ के. सी. मास्क ५००० पिस ५ कुशल कुमार खत्री रु. १७५०० ६, मनोज बुढाथोकी रु.२००० ७ ज्योतेन्द्र खत्री रु. १८००० ८, ज्ञानबहादुर बुढाथोकी रु.२००० ९, एकराज महत रु.ं१००० १०, शिवराम खत्री रु.२००० ११, सुजन चौहान रु.१५०० १२, प्रेमकृष्ण बुढाथोकी रु.१००० १३, राजेन्द्र कार्की रु.१००० १४, ज्ञानेन्द्र कार्की रु.१०००
१५, उत्तमराज के. सी. रु.५०० १६, प्रभुराम कार्की रु.५०० १७, दिनेश बुढाथोकी रु. २००० १८, डा. अशोक कार्की सिटामोल ४ प्याकेट १९, हरि के. सी. रु. ५००० २०, राजनारायण श्रेष्ठ माक्स १००० पिस

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij