२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

साेमबार सुनचाँदीको भाउ स्थिर

साेमबार सुनचाँदीको भाउ स्थिर

1K
Shares

काठमाडौं– साेमबार सुनचाँदीको भाउ स्थिर रहेको छ। यस दिन सुन आइतबारकै भाउमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेकाे छ।

यसैगरी चाँदीको मूल्य पनि सोमबार स्थिर रहेको छ। यस दिन चाँदी प्रतितोला एक हजार ३१० रुपैयाँमा किनबेच भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij