२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

केपी ओलीद्धारा एमाले स्थायी कमिटी गठन, वरिष्ठ नेताद्धय नेपाल र खनाल परेनन

केपी ओलीद्धारा एमाले स्थायी कमिटी गठन, वरिष्ठ नेताद्धय नेपाल र खनाल परेनन

1.4K
Shares

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटि गठन गरेका छन । स्थायी कमिटिमा पार्टीका वरिष्ठ नेताद्धय माधव नेपाल र झलनाथ खनाललाई समितिमा राखिएको छैन । अर्का नेता वामदेव गौतम भने स्थायी कमिटीमा परेका छन ।
स्थायी कमिटीमा ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुबीर महासेठ, केशव बडाल र पुष्पराज कँडेल सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij