२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

म्यानमार सिटिजन बैंकको सिईओमा गोविन्द गुरुङ

म्यानमार सिटिजन बैंकको सिईओमा गोविन्द गुरुङ

1.7K
Shares

काठमाडौं – सिभिल बैंकका पुर्व सिईओ गोविन्द गुरुङ म्यानमार सिटिजन बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) हुने भएका छन् । सिभिल बैंकबाट राजिनामा दिएका गुरुङले मे १ तारिकदेखि उक्त बैंकको सिईओ पद सम्हाल्नेगरि नियुक्ति पाएको बताए ।

नेपाली नागरिकले विदेशी बैंकको प्रमुख पदमा नियुक्ति पाएको सम्भवतः यो पहिलो हुनुपर्छ । सिभिल बैंकको सञ्चालक समितिले आइतबार उनको राजिनामा स्विकृत गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij