२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रभु बैंकको अध्यक्षमा लिलाप्रकाश सिटौला नियुक्त

प्रभु बैंकको अध्यक्षमा लिलाप्रकाश सिटौला नियुक्त

940
Shares

काठमाडौं – प्रभु बैंक सञ्चालक समितिले बैंकको अध्यक्षमा लिलाप्रकाश सिटौलालाई नियुक्त गरेको छ । विहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकका रुपमा चैत २३ गते चयन भएकाृ सिटौलालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि सिटौला कृषि विकास बैंककमा २०७१ मंसिरदेखि २०७५ मंसिरसम्म प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij