२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चेम्बरको मानार्थ उपाध्यक्षमा लोकमान्य गोल्छा मनोनित

चेम्बरको मानार्थ उपाध्यक्षमा लोकमान्य गोल्छा मनोनित

975
Shares

काठमाडौं – नेपाल चेम्बर अफ कमर्सको मानार्थ उपाध्यक्षमा लोकमान्य गोल्छा मनोनित भएका छन्। चेम्बरको कार्यसमिति बैठकले गोल्छालाई मनोनित गरेको हो । गोल्छालाई चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीहरूले शुक्रबार स्वागत गरेका थिए।

चेम्बरले आफूलाई मानार्थ उपाध्यक्ष मनोनित गरेर आफूलाई सम्मान गरेको गोल्छाले बताए। लोकमान्य गोल्छा व्यावसायिक घराना गोल्छा अर्गनाइजेसनका अध्यक्ष समेत भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij