२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कुन संवैधानिक निकायमा को सिफारिस ?

कुन संवैधानिक निकायमा को सिफारिस ?

1.6K
Shares

 

काठमाडौँ — सरकारले आइतबार संवैधानिक निकायका रिक्त ४५ पदमा सिफारिस गरिएको व्यक्तिहरुको नाम दर्ता गराएको छ ।

१. अख्तियार :  प्रमुख आयुक्त, प्रेमकुमार राई तथा आयुक्तहरुमा जयबहादुर चन्द र किशोरकुमार सिलवाल

२. निर्वाचन आयोगः आयुक्तहरुमा रामप्रसाद भण्डारी, डा. जानकी तुलाधर ।

३. मानवअधिकार आयोगः अध्यक्ष टोपबहादुर मगर, मनोज दुवाडी, डा. सूर्य ढुंगेल,  लिलि बस्नेत थापा, मिहि ठाकुर ।

४. राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोगः जुद्ध गुरुङ, अमरराज मिश्र ।

५.महिला आयोग : अध्यक्ष कमलाकुमारी पराजुली,  कृष्णकुमारी पौडेल खतिवडा, विद्याकुमारी सिन्हा सदस्य

६. दलित आयोगः देवराज विक (दाङ) अध्यक्ष,  मिना सोभ परशुराम रमतेल कुञ्ज बराइली, मेहेले पार्की सदस्य ।

७. राष्ट्रिय समावेशी आयोगः मनप्रसाद खत्री अध्यक्ष, रामचन्द्र जोशी  हरिभक्त जोशी,  जितेन्द्र पासवान सदस्य ।

८.आदिवासी आयोगः रामबहादुर थापा उदयपुर (अध्यक्ष),  मीन श्रीस मगर गुल्मी, मिनसिंह लामा नुवाकोट,  रिना राना स्याङ्जा,  चरण राई उदयपुर  ९. मधेसी आयोगः जिवक्ष साह, रेणुदेवी शाह विजय गुप्ता सदस्य ।

१०. थारु आयोग : विकास चौधरी,  बबिता चौधरी,  सुबोधसिंह थारु  भोलाराम चौधरी सदस्य ।

११. मुस्लिम आयोगः महमुद्दिम अलि, मिर्जाअर्सद बेग सदस्य ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij