२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश घोषणा

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश घोषणा

1.4K
Shares

काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई १३ प्रतिशत बोनस शेयर र कर सहित साढे पाँच प्रतिशत नगद लाभांश गरी कुल साढे १८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij