२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बुटवल पावर कम्पनीले २५ प्रतिशत लाभांश वितरण गर्ने

बुटवल पावर कम्पनीले २५ प्रतिशत लाभांश वितरण गर्ने

2.2K
Shares

काठमाडौं – बुटवल पावर कम्पनीले शेयरधनीहरुलाई २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट १५ प्रतिशत नगद र १० प्रतिशत बोनस दिने प्रस्ताव गरेको हो । कम्पनीको प्रस्ताव गरेको लाभांश आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १७ गते देखि २८ गते सम्म बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार पुस १६ गते सम्म कायम शेयरधनीले मात्रै कम्पनीको लाभांश पाउनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij