२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल बैंककाे लाभांश घाेषणा

नेपाल बैंककाे लाभांश घाेषणा

1.4K
Shares

काठमाडौं – नेपाल बैंक लिमिटेडकाे लाभांश घाेषणा गरेको छ। बैंककाे हिजाे (पाैष १ गते, बुधबार) बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १२ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij