२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रेस पास र अनलाइन नविकरण अब जिल्ला हुलाक कार्यालयबाटै

प्रेस पास र अनलाइन नविकरण अब जिल्ला हुलाक कार्यालयबाटै

2.1K
Shares

काठमाडौं – सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले अवदेखि सुचना विभागको प्रेस कार्ड र अनलाईन नविकरण जिल्ला हुलाक कार्यलयबाटै गर्ने गरी व्यवस्था मिलाएको छ । मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तोे व्यवस्था मिलाएको जनाएको हो ।

मन्त्रीस्तरको मंसिर २२ गतेको निर्णयअनुसार सुचना तथा प्रशारण विभागका महानिर्देशकमा निहित उक्त अधिकार सवै जिल्ला हुलाक कार्यालयलाई प्रत्यायोजन गरिएको उल्लेख छ ।

अव सवै जिल्ला हुलाक कार्यालय र हुलाक निर्देशनालयहरुबाट प्रेस प्रतिनिधि प्रमाण पत्रका लागि आवेदन, नविकरण तथा अनलाइन नविकरण सेवा प्रवाह हुनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij