२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

निशान र अस्मिताको आवाजमा ‘तिमीसंग मन साटें’ सार्वजनिक

निशान र अस्मिताको आवाजमा ‘तिमीसंग मन साटें’ सार्वजनिक

1.7K
Shares

काठमाडौं – चर्चित गायन रियालिटी शो नेपाल आइडलबाट आफ्नो पहिचान बनाएका प्रतिस्पर्धी निशान भट्टराई र अस्मिता अधिकारीको आवाजमा ‘तिमीसंग मन साटें’ शीर्षकको रोमान्टिक गीत सार्वजनिक भएको छ।

रवि मल्लको शब्दसंगीत, दिक्षित पौडेलको अरेन्ज रहेको यस गीतको भिडियोमा निकलस अर्याल र मुस्कान वाग्लेको राम्रो अभिनय रहेको छ। स्वर्णीम थापाको कोरियोग्राफी निर्देशन, पवन सुस्लिङको छायांकन/सम्पादनमा गीतको भिडीयो तयार भएको छ।

भिडियोलाइ श्याम कार्की ईन्टरनेटमेन्टले बजारमा ल्यएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij