२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

श्रेयाको निर्देशनमा ‘जुनी जुनी’ (भिडियो सहित)

श्रेयाको निर्देशनमा ‘जुनी जुनी’ (भिडियो सहित)

2.1K
Shares

काठमाडौँ – नायिका श्रेया दुलाल अभिनय का साथै निर्देशनको क्षेत्रमा समेत हात हालेकी छन । गायिका मनिषा पोखरेलको आवाजमा रहेको ”जुनी जुनी ” गीतको भिडियोलाई उनले निर्देशन गरेकी हुन । कलाकारिता क्षेत्रमा राम्रो सम्भावना भएकी नायिका हुन श्रेया ।

माया मा हुने अविस्वासबाट उत्पन्न हुने समस्यालाई गीतमा देखाइएको छ । डिवी तामाङको शब्द तथा सन्तोष प्रगाढको संगीत तथा एरेन्ज गीतमा छ । मिलन शंकरको छायाँकन, अर्जुन पोखरेलको सम्पादन भिडियोमा छ । गीतको भिडियोमा सरिष्मा मगर , दिपक घिमिरे , सुष्मा धमलाको फिचरिङ रहेको छ ।

https://youtu.be/0jVcTjZhAiU

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij