२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

निजामती कर्मचारी ट्रेड युनियनको चुनाव मंसिर २७ गते गर्न निर्देशन

निजामती कर्मचारी ट्रेड युनियनको चुनाव मंसिर २७ गते गर्न निर्देशन

1.1K
Shares

काठमाडौँ – सरकरले आगामी असोज २४ गतेका लागि तय गरिएको निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसको संक्रमण बढिरहेको कारण देखाउँदै सरकारले स्थगित गरेको हो । बुधबार बसेको मन्त्रिपरिषद‍्को बैठकले आगामी मंसिर २७ गते सो निर्वाचन गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij