२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

डा. केसीको जीवनरक्षा गर्न सरकारसँग चिकित्सक संघको माग

डा. केसीको जीवनरक्षा गर्न सरकारसँग चिकित्सक संघको माग

1.3K
Shares

काठमाडौं– जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न नेपाल चिकित्सक संघले सरकारसँग माग गरेको छ । भदौ २९ गतेदेखि डा.केसी जुम्लाको चन्दननाथ नगरपालिका ६ रानीचौरस्थित बामिरामष्ट मन्दिरमा १९ औँ पटक अनसन सुरु गरेका हुन् ।
नेपाल चिकित्सक संघले शुक्रबार विज्ञप्ति जारी गर्दै डा. केसीको सत्याग्रहबारे सरकारले हालसम्म कुनै चासो व्यक्त नगरेको भन्दै ध्यान आक्रमण भएको प्रेस विज्ञप्तीमा उल्लेख गरिको छ ।
सरकारलाई डा. केसीका जायज माग वार्ताद्वारा सम्बोधन गर्न संघले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij