२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण

उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण

2.5K
Shares

काठमाडौं – उद्योगपति एवं कांग्रेस सांसद विनोद चौधरीलाई कोरोना संक्रमण भएको छ । उनले आफ्नो ट्विटरमार्फत संक्रमण भएको जनाउँदै आफ्नो सम्पर्कमा आएकालाई सर्तकता अपनाउन आग्रह गरेका छन । उनले आफूलाई कुनै लक्षण नदेखिएको र डाक्टरको सल्लाह वमोजिम आइसोलेसनमा वसेको जानकारी गराएका छन ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij