२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

समता लघुवित्तले २६.३२ प्रतिशत लाभांश दिने

समता लघुवित्तले २६.३२ प्रतिशत लाभांश दिने

1.8K
Shares

काठमाडौं – समता लघुवित्तले गत आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट २० प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ६ दशमलव ३२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । कम्पनीको भदौ ५ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी १९ करोड ११ लाख १६ हजार ८ सय रुपैयाँको आधारमा उक्त लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेमा कम्पनीको आगामी साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरुले प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij