काठमाडौं – काठमाडौंको टोखा नगरपालिका–१० स्थित गोंगबु गणेशस्थानमा आइतबार सुटकेशमा फेला परेको शवको सनाखत भएको छ ।
सुटकेशमा भेटिएको शव दाङका कृष्णबहादुर बोहराको भएको प्रहरीले जनाएको छ । मृतक काठमाडौंको नयाँ बजारस्थित एक गार्मेन्टमा कार्यरत रहेको खुलेको छ ।
अपराध महाशाखा र काठमाडौं प्रहरीले हत्याबारे अनुसन्धान गरिरहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij