२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनएलजीले ७ प्रतिशत लाभांस दिने

एनएलजीले ७ प्रतिशत लाभांस दिने

1.9K
Shares

काठमाडौं –एनएलजी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ७ प्रतिशत शेयर लाभांस दिने घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको वैठकले उक्त घोषणा गरेको छ।

अघिल्लो वर्षको सञ्चित नाफाबाट शेयर दिने घोषणा गरिएको हो। चुक्ता पुँजीको ७ प्रतिशत हुन आउने ७ करोड १७ लाख २५ हजार रुपैयाँ बराबरको शेयर लाभांस दिने र त्यसको कर प्रायोजनका लागि ३७ लाख ७५ हजार रुपैयाँ नगद लाभांसको घोषणा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij