२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

करदाताको खाता प्रमाणित गर्ने समय पुस मसान्तसम्म थप

करदाताको खाता प्रमाणित गर्ने समय पुस मसान्तसम्म थप

2.1K
Shares

काठमाडौँ – आन्तरिक राजस्व विभागले करदाताको खाता अर्थात् खरिद तथा बिक्री खाता प्रमाणित गर्ने म्याद थप गरी पुस मसान्तसम्म पुर्‍याएको छ।

हाल विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को संक्रमणबाट उत्पन्न असहज परिस्थितिलाई दृष्टिगत गरी आर्थिक वर्ष २०७७–०७८ का लागि मासिक, द्विमासिक, चौमासिक कर विवरण बुझाउने करदाताको खाता प्रमाणित गर्ने म्याद २०७७ पुस मसान्तसम्म कायम गरिएको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij