२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एटिएम र चेक बिना नै सांग्रिला डेभलपमेन्ट बैंकबाट पैसा निकाल्न सकिने

एटिएम र चेक बिना नै सांग्रिला डेभलपमेन्ट बैंकबाट पैसा निकाल्न सकिने

1.4K
Shares

काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंकबाट अब बिना चेक र एटिएम मार्फत ग्राहकहरुले एक लाख रुपैयाँ सम्म भिक्न पाउने भएका छन् । बैंकले आफनो ग्राहकलाई थप सेवा र सुविधा प्रदान गर्नका लागि क्युआर कोड स्क्यान गरी सो मात्राको नगद निकाल्न मिल्न सक्ने व्यवस्था गरेको हो ।

यस सुविधा मार्फत बैंकका ग्राहकहरुले आफूले आफुले चाहेको रकम आफ्नो आवश्यकता अनुसार क्युआर कोड स्क्यान गरी निकाल्न सक्ने व्यवस्था गरेको छ । हालको लागि सेवाग्राहीहरुले बैंकको बालुवाटार शाखा कार्यालयबाट उक्त सेवा लिन सकिने छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij