२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कोरोना संक्रमित भेटिएपछि गोरखामा वडा कार्यालय सिल

कोरोना संक्रमित भेटिएपछि गोरखामा वडा कार्यालय सिल

1.6K
Shares

गोरखा-गोरखाको लक्ष्मीबजारमा व्यवसाय सञ्चालन गर्दै आएकी एक जना २४ वर्षीया महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि गोरखा नगरपालिका वडा नम्बर ९ ले आफ्नो वडाभित्र ‘सिल’ गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij