२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिद्धार्थ बैंकको घरकर्जा ९.२५ प्रतिशतमा

सिद्धार्थ बैंकको घरकर्जा ९.२५ प्रतिशतमा

1.6K
Shares

काठमाडौं– सिद्धार्थ बैंक लिमिटेडले घर कर्जा योजना ल्याएको छ। यस योजनाअन्तर्गत बैंकले ग्राहकलाई ९.२५ प्रतिशत वार्षिक ब्याजदरमा घर कर्जा प्रदान गर्नेछ। सो प्रदान गरिएको कर्जाको ब्याजदर १ वर्षसम्मका लागि स्थिर रहने बैंकले बताएको छ।

उक्त योजनाले सबै ग्राहकहरुको आफ्नै घर बनाउने सपनालाई पूरा गर्न प्रेरित गर्छ भन्ने विश्वास बैंकले लिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij