काठमाडौं – काठमाडौंमा प्रवतीमाथी एसिड प्रहार भएको छ । ओखलढुङ्गा घर भई सितापाइला वस्ने पवित्रा कार्की माथी एसिड प्रहार भएको प्रहरीले जनाएको छ । एसिड प्रहार गर्ने व्यक्तिको खोजि भइरहेको छ । युवतीको अनुहारमा एसिड प्रहार भएको हो । उनको अहिले अस्पतालमा उपचार भइरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij