२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल एयरलाइन्सका ३ पाइलटमा कोरोना संक्रमण

नेपाल एयरलाइन्सका ३ पाइलटमा कोरोना संक्रमण

2.7K
Shares

काठमाडौं – नेपाल एयरलाइन्सका तिन पाइलटमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । एयरलाइन्स स्रोतका अनुसार विभिन्न उद्धार उडानमा खटिएका तीन पाइलटमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै ४ क्रु मेम्बर र केही कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको एयरलाइन्स स्रोतले जनाएको छ ।
एयरलाइन्सले पाइलट लगायत उडान कर्मचारीलाई क्वारेन्टिनको लागि होटलमा राख्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij