२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एक घण्टा बसेर स्थगित भयो नेकपा बैठक

एक घण्टा बसेर स्थगित भयो नेकपा बैठक

1.4K
Shares

काठमाडौँ — सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक एक घण्टा बसेर स्थगित भएको छ । बुधबार बालुवाटारमा बसेको पाँचौं दिनको बैठक एक घण्टा बसेर स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा संघीय संसद्को बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यक्रम तय भएपछि त्यसमा सांसदहरु सहभागी हुनुपर्ने भन्दै बैठक स्थगित गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij